४३ औं खुला दिसामुक्त जिल्ला, हुम्ला

देसलाई  खुला दिसामुक्त बनाउने अभियान चलिरहदा अर्को जिल्ला खुला दिसामुक्त घोषणा भएको छ। २०७४/०८/१८ गतेका दिन हुम्ला जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो। सो कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्रालयका पूर्व मन्त्रि श्री जीवन बहादुर शाही प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।