इमेल मार्फत समाचार र फोटोहरु पठाइ सहयोग गरिदिन हुन

श्री खानेपानी तथा सरसफाइ डिभिजन तथा सब डिभिजन कार्यालय

यस खानेपानी विभागको वातावरणीय सरसफाइ शाखाबाट मिति २०७३/०८/०४ गतेका दिन देखि आधिकारिक रुपमा संचालन गरिएको वेबसाइट www.ess.gov.np लाई सुमधुर रुपमा संचालन गर्नका लागि त्यहाँ तपाईहरुले हाल सम्म गर्नु भएका र गर्नु हुने सरसफाइ कार्यक्रमको सम्पूर्ण कामको विवरण तथा फोटोहरु हाम्रो इमेल ठेगाना  dwssesdms@gmail.com मा पठाइ सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ ।